दफा ९३
दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने

पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन्।